स्वास्थ्य बीमा कार्यक्रम विस्तारका लागि साढे ७ अर्ब बिनियोजन


सरकारले स्वास्थ्य बीमा कार्यक्रम बिस्तारका लागि ७ अर्ब ५० करोड रुपैयाँ बिनियोजन गरेको छ ।

अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सरकारले आगामी आर्थिक वर्षमा सबै स्थानिय तहमा स्वास्थ्य बीमा कार्यक्रम बिस्तार गरि न्युनतम ५० प्रतिशत परिवारलाई बीमाको दायरामा ल्याईने लक्ष्य लिएको बताए ।

स्वास्थ्य बीमा बोर्डको सस्थागत क्षमता अभिवृद्धि गरिने साथै बीमा कार्यक्रमको दिगोपनाको लागि वैकल्पिक वित्तीय स्रोत विस्तार गरिने बताए ।