साताको अन्तिम दिनको प्रि ओपनिङ : ६१ कम्पनीको शेयर मूल्य बढ्दा नेप्से २१ अंकले बढ्यो


साताको अन्तिम दिन बिहीबार बिहानको प्रि ओपनिङ सेसनमा बजार परिसुचक नेप्से २१.५१ अंकले बढेको छ । १५ मिनेट अवधिमा कुल ७९ कम्पनीका ३९ हजार १८१ कित्ता शेयरहरु २ करोड ५८ लाख ८६ हजार ७९६ रुपैंयामा किनबेच भएको छन् । योसँगै बजार परिसुचक नेप्से २९६८.०९ अंकमा उक्लिएको छ ।

कारोबारमा आएका कुल कम्पनी मध्ये ६१ कम्पनीको शेयर मूल्य बढेको छ भने १९ कम्पनीको घट्दा १० कम्पनीको मूल्य स्थिर रहेको छ ।

कुन कम्पनीको शेयर मूल्यमा कति आयो परिवर्तन सूची यस्तो :

? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।