शुक्रबार वित्तीय विबरण निकालेका ३ लघुवित्त मध्ये तुलनात्मक रुपमा कुन अब्बल ?


नेपाल स्टक एक्स्चेञ्जमा सूचीकृत ३ लघुवित्त कम्पनीहरुले गत आर्थिक वर्षको चौथो त्रैमासको वित्तीय विबरण सार्वजनिक गरेका छन् । मिर्मिरे, आशा र सीवाईसी नेपाल लघुवित्तले सार्वजनिक गरेको वित्तीय विबरण अनुसार मिर्मिरे लघुवित्त अधिकांश सूचकमा अब्बल देखिएको छ ।

चुक्ता पुँजी, जगेडा कोष, खुद नाफा, खुद व्याज आम्दानी, सञ्चालन मुनाफा, प्रतिसेयर आम्दानी, प्रतिसेयर नेटवर्थ, मूल्य आम्दानी अनुपात, निष्कृय कर्जा अनुपात लगायत सूचकका आधारमा ३ लघुवित्त कम्पनीको तुलनात्मक अवस्था यस्तो छ ।

खुद नाफाका आधारमा

 

चुक्ता पुँजीका आधारमा

 

प्रतिसेयर आम्दानीका आधारमा

 

सञ्चित जगेडा कोषका आधारमा

 

खुद व्याज आम्दानीका आधारमा

 

सञ्चालन आम्दानीका आधारमा

 

प्रतिसेयर नेटवर्थका आधारमा

 

मूल्य आम्दानी अनुपातका आधारमा

 

निष्कृय कर्जा अनुपातका आधारमा

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।