मंगलबार वित्तीय विबरण निकालेका ५ लघुवित्त कम्पनीलाई तुलनात्मक रुपमा हेरौं


सूचीकृत कम्पनीहरु गत आर्थिक वर्षको चौथो त्रैमासिक वित्तीय विबरण सार्वजनिक गर्ने चटारोमा छन् ।

यस क्रममा मंगलबार २ वटा थोक तथा ३ वटा रिटेलर गरी ५ लघुवित्तले वित्तीय विबरण सार्वजनिक गरेका छन् ।

वित्तीय विबरण सार्वजनिक गरेकाहरुमा आरएमडिसी र छिमेक लघुवित्तका बिचमा तुलनात्मक रुपमा पुँजी, जगेडा, व्याज आम्दानी, सञ्चालन मुनाफा तथा खुद नाफाका आधारमा हेर्नु पर्ने हुन्छ । बाँकी ३ लघुवित्तहरु महिला, गणपति र समता घरेलुका उल्लेखित सूचकलाई पनि तुलनात्मक रुपमा हेर्न सकिन्छ ।

यता प्रतिसेयर आम्दानी, प्रतिसेयर नेटवर्थ, मूल्य आम्दानी अनुपात, निष्कृय कर्जा अनुपात जस्ता सूचकका आधारमा भने ५ वटै लघुवित्तलाई तुलना गर्न सकिन्छ । यस्तो छ लघुवित्तहरुको गत आर्थिक वर्षका विभिन्न सूचकहरु ।

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।