नेपाल बैंकको अध्यक्षमा गंगाप्रसाद ज्ञवाली नियुक्त


नेपाल बैंक लिमिटेडको सञ्चालक समितिको अध्यक्षमा गंगा प्रसाद ज्ञवाली नियुक्त भएका छन् ।

बैंक सञ्चालक समितिको सोमबार साँझ बसेको बठकले रिक्त रहेको अध्यक्ष पदमा ज्ञवालीलाई नियुक्त गर्ने निर्णय गरेको हो । ज्ञवाली नेपाल सरकारको तर्फबाट बैंकको सञ्चालक हुन् ।

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।