नेको इन्स्योरेन्सका सञ्चालकको राजिनामा स्वीकृत


नेको इन्स्योरेन्सका सञ्चालक विश्वराम तिमिलाले दिएको राजिनामा स्वीकृत भएको छ । इन्स्योरेन्स सञ्चालक समितिको कात्तिक २९ गते बसेको सञ्चालक समितिको बैठकले तिमिलाको राजिनामा स्वीकृत गर्ने निर्णय गरेको हो ।

तिमिला ए.ज्री. प्रा. लि. को तर्फबाट सर्वसाधारण शेयरधनीका रुपमा इन्स्योरेन्समा सञ्चालक बनेका थिए ।