जानकी फाइनान्समा दुई जनालाई जागिर खुल्यो


जानकी फाइनान्सले २ जना कर्मचारी मागेको छ । फाइनान्सले एसिष्टेण्ट म्यानेजर पदमा कर्मचारी भर्ना गर्नका लागि आवेदन मागेको हो ।
स्टेशन रोड जनकपुरमा रहेको मुख्य कार्यालयमा नियुक्त हुने गरी तोकिएको मापदण्ड सहित माघ १६ गते भित्र आवेदन दिन फाइनान्सले भनेको छ ।

प्रकाशित मिति: २ माघ २०७६, बिहिबार  १२ : ५० बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।