थ्री स्टार र अपर स्याङ्गे हाइड्रोको आइपिओ नेप्सेमा सूचीकृत, कतिमा खुल्छ कारोबार ?

भर्खरै सर्वसाधारणमा सेयर निष्काशन गरेका थ्री स्टार र अपर स्याङ्गे हाइड्रोले नेपाल स्टक एक्स्चेञ्जमा सूचीकृत गराएका छन् । नेप्ेिले थ्री स्टारलाई टीएसएचएल र अपर स्याङ्गेलाई यूएसएचएल कारोबार संकेत प्रदान गरेको छ । साउन २५ गते बिहीबार कम्पनीको सेयर नेप्सेमा सूचीकरण भएको नेप्सेले जनाएको छ । नेप्सेका अनुसार थ्री स्टारको ४९ लाख २५ हजार तथा अपर…