अन्तर बैंक दर साढे दुई प्रतिशतमा आइपुग्दा कर्जा निक्षेप अनुपात लागू भएयताकै न्यून

बैंकिङ प्रणालीमा निक्षेप थपिने क्रम बढेसँगै कर्जा निक्षेप अनुपात साढे २ प्रतिशतमा झरेको छ । अन्तर बैंक दर घटेसँगै कर्जा निक्षेप अनुपात पनि लागू भएयताकै न्यून विन्दुमा आएको हो । चालु आर्थिक वर्षको असार २१ गते बिहीबार अन्तर बैंक कारोबार दर २.४६ प्रतिशतमा झरेको छ । त्यसैगरी बैंक तथा वित्तीय संस्थाको औसत कर्जा निक्षेप अनुपात…