घोराहीको आईपीओ आवेदन फिर्ता गर्ने समय अपुग, बोर्डले दिएको अवधिमा विदा समेट्दा विरोध

नेपाल धितोपत्र बोर्डले घोराही सिमेन्ट इन्डष्ट्रिज लिमिटेडको साधारण सेयर निष्कासन (आईपीओ) मा आवेदन फिर्ता गर्न सकिने निणर्य निष्कासन कम्पनीको पक्षमा देखिएको छ ।बोर्डले आवेदन फिर्ता गर्न ३ दिन तोकेको भएपनि कम्पनीले पनि शुक्रबार र शनिवार पारेर सो अवधि तय गरेपछि लगानीकर्ताको अर्बौं लगानीलाई वेवास्ता गरेको स्पष्ट भएको हो । बोर्डले सार्वजनिक निष्कासनमा विदाको दिन बाहेक…