सुनको भाउ रेकर्ड मूल्यबाट एकैदिन १४ सय रुपैयाँ घट्यो

सुनको भाउ शुक्रबार रेकर्ड मूल्यबाट एकैदिन १ हजार ४०० रुपैयाँले घटेको छ । नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार बिहीबारको तुलनामा शुक्रबार प्रतितोला १४ सय रुपैयाँले घटेर छापावाल सुन १ लाख ६ हजार १०० रुपैयाँ र तेजावी सुन १ लाख ५ हजार ६०० रुपैयाँ निर्धारण गरिएको छ । बिहीबार सुनको भाउ एकैदिन १ हजार ७०० रुपैयाँले…