प्रभु बैंकको लाभांश राष्ट्र बैंकबाट स्वीकृत,एक अर्ब एक करोड बाँड्दै

प्रभु बैंक लिमिटेडको प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भएको छ । बैंकले गत आवको मुनाफाबाट सेयरधनीहरुलाई चुक्ता पुँजीको ६.५० प्रतिशत बोनस सेयर र १.५० प्रतिशत नगद लाभांश (कर समेत) गरी कुल ८ प्रतिशत लाभांश प्रस्ताव गरेको थियो । सोही लाभांश राष्ट्र बैंकले स्वीकृत गरेको हो । प्रभु बैंक लिमिटेडले गत आर्थिक वर्ष २०७८/७९ को…