सरकारले आन्तरिक ऋण उठाउन जारी गर्ने छोटो अवधिका ट्रेजरी बिल्सको डिस्काउन्ट रेट घटेको छ । बैंकहरुले तरलतामा आउन सक्ने परिवर्तनलाई ध्यान दिएर अल्पकालिन लगानीमा ध्याgदिFदा ९१ र १८२ दिने ट्रेजरीको डिस्काउन्ट रेट घटेको हो । तर, बैंकहरूले आगामी दिनमा आउन सक्ने तरलताको अवस्था के हुन्छ भन्ने निश्चिति नभएपनि एक वर्ष अवधिसम्म लगानी गर्दा प्रतिफल धेरै…