सेयर बजार मापक सूचक नेप्से यो साता ३.२८ अंक मात्र घटेर बन्द भएको छ । १९३६.८३ बिन्दुमा कारोबार सुरु भएको परिसूचक सामान्य अंकले घट्दै १९३३.५५ बिन्दुमा झरेको हो । चुनावी विदाका कारण यो साता पाँचमध्ये ३ कारोबार दिन मात्र सेयर बजार खुलेको थियो । दुई दिन घटेको बजार अन्तिमुनदन बढेर बन्द भएको हो । नेप्सेसँगै…