गुराँस लाइफ इन्स्योरेन्सको सेयर मूल्य समायोजन

गुराँस लाइफ इन्स्योरेन्सको सेयर मूल्य समायोजन भएको छ । साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ इन्स्योरेन्सले बुधबार बुकक्लोज गरेसँगै नेप्सेले मूल्य समायोजन गरी नयाँ मूल्य निर्धारण गरेको हो । गत आवको नाफाबाट प्रस्तावित ७.४४२५ प्रतिशत बोनसको असोज २६ गते बुधबार बुकक्लोज भएसँगै नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले कम्पनीको बोनस समायोजन गरी नयाँ समायोजित मूल्य निर्धारण…