ग्लोबल आइएमई बैंकको ३ लाख २७ हजार ८२३ कित्ता संस्थापक सेयर बिक्रीमा आएको छ । बैंकले गत माघ २१ गतेदेखि विद्यमान संस्थापकमा बिक्रीको आह्वान गरेकोमा सबै संस्थापक बिक्री नभएपछि उक्त सेयर अन्य व्यक्ति तथा संस्थामा बिक्री खुला गरिएको हो । बैंकले विद्यमान संस्थापक सेयरधनीहरुलाई पहिलो प्राथमिकतामा राखी उक्त शेयर बिक्री खुला गरेको थियो । तोकिएको…