ग्लोबल आइएमई बैंकका केही संस्थापक सेयरधनीले सेयर बिक्री गर्ने भएका छन । बैंकको बिक्री गर्ने मूल्य र सेयर संख्या भने खुलाइएको छैन । बैंकले आइतवार एक सूचना जारी गर्दै संस्थापक सेयरधनी खरिद गर्न इच्छुक संस्थापक सेयरधनीलाई आवेदन दिन आग्रह गरेको छ । सेयर खरिद गर्न इन्छुक संस्थापकले आइतबार वैशाख ४ गते बाट ३५ दिन भित्र…