साताको तेस्रो कारोबार दिन मंगलबार प्रि ओपनिङ्ग सेसनमा नेप्से ४.९१ अंकले बढेर हरियाली छाएको छ । साढे दश देखि पौने एघार बजेसम्मको पन्ध्र मिनेट अवधिमा कारोबारमा आएका ४ कम्पनी मध्य ४ वटै कम्पनीको भाउ बढेसँगै नेप्सेमा हरियाली छाएको हो । यस अवधिमा ४ कम्पनी ४४८ कित्ता सेयर २ लाख ५२ हजार ९८१ रुपैयाँमा खरीद बिक्री…