धितोपत्र बजारमा शेयर कारोबार मापक नेपसे परिसूचक आज पनि ओरालो लागेको छ । शेयर कारोबार हुने साताको अन्तिम दिन नेप्से परिसूचक १६.६९अङ्कले ओरालो लागेर दुई हजार ६१३.६७ मा सीमित भएको छ। ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ६.१७ अङ्कले ओरालो लागेर ४८८.९४ मा पुगेको छ । कूल २२४ कम्पनीको ५२ लाख ९८ हजार…