प्राइम लाइफ इन्स्योरेन्सको बोनस वितरण

प्राइम लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड (PLIC) ले चुक्ता पूँजीको १५ प्रतिशत बोनस सेयर वितरण गरेको छ । कम्पनीले गत मंसिर १९ सम्पन्न १४ औं साधारण सभाबाट पारित उक्त बोनस सेयर सेयरधनीको हितग्राही खातामा जम्मा गरिदिएको हो । इन्स्योरेन्सले हालसम्म पनि आफ्नो सेयर प्रमाणपत्र भौतिक रुपमा रहेको भए अभौतिक गर्न आग्रह गरेको छ । सेयरधनीहरुले भौतिक…