नयाँ सारथी लघुवित्तको लाभांश सुरक्षित गर्ने आज अन्तिम मौका

नयाँ सारथी लघुवित्त वित्तीय संस्था लिमिटेड (NSLB) को २० प्रतिशत लाभांश सुरक्षित गर्ने चैत २२ गते मंगलबार अन्तिम मौका रहेको छ । कम्पनीले लाभांशका तथा साधारण सभा प्रयोजनका लागि चैत्र २३ देखि २०७९ वैशाख १० गते सम्म सेयर दाखिल खारेजी (बुकक्लोज) मिति तोकेको छ । बुकक्लोज अनुसार चैत २२ गते मंगलबारसम्म नेप्सेमा सेयर कारोबार भई…