होटल हायात रिजेन्सी साढे १२ लाख नोक्सानीमा

नेपालको राजधानी काठमाण्डौंमा सञ्चालित सूचीकृत पाँच तारे होटल तारागाउँ रिजेन्सी ( होटल हायात) ले चालु आर्थिक वर्षको दोस्रो त्रैमास अर्थात पुस मसान्तसम्ममा कर अघि १२ लाख ५९ हजार रुपैयाँ खुद नोक्सानी ब्यहोरेको छ । कोभिड महामारीका कारण गत आर्थिक वर्ष २०७७।७८ को दोस्रो त्रैमाससम्ममा होटलले ८ करोड ७५ लाख ८३ हजार रुपैयाँ नोक्सानी ब्यहोरेको थियो…