एलआइसी इण्डियाले पायो सेबीबाट आईपीओ जारी गर्ने अनुमति

भारत जीवन बीमा निगम (एलआइसी) ले प्रारम्भिक सार्वजनिक निष्काशन (आईपीओ) जारी गर्न भारतीय धितो र विनिमय बोर्ड (सेबी) बाट अनुमति पाएको छ । आईपीओ जारी गर्न निगमले फेब्रुअरी महिनामा धितोपत्र बोर्डमा कम्पनी सम्बन्धित ड्राफ्ट कागजात बुझाएको थियो । कागजात बुझाएको २२ दिनपछि सेबीले आईपीओ जारी गर्न स्वीकृति दिएको हो । पूर्ण सरकारी स्वामित्वमा रहेको बेहेमथ…