जाल्पा सामुदायिक लघुवित्तको सेयर आइतबारदेखि कारोबारमा आउने

जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्था (JALPA)  को सेयर आइतबारदेखि नेप्सेमा किनबेच गर्न पाइने भएको छ । कम्पनीले शुक्रबार १६ लाख कित्ता सेयर नेप्सेमा सूचीकृत गराएसँगै कारोबारमा आउने भएको हो । लघुवित्तले सर्वसधारणहरुलाई वितरण गरेको ५ लाख २२ हजार कित्ता र संस्थापकहरुले लगानी गरेको १० लाख ८७ हजार कित्ता गरी कुल १६ लाख कित्ता सेयर नेप्सेमा…