नेशनल हाइड्रोपावरको समायोजित सेयरमूल्य ३५०.१४ रुपैयाँ निर्धारण

नेशनल हाइड्रोपावर कम्पनी लिमिटेडको १८.५२५ प्रतिशत बोनस सेयर समायोजनपछि फागुन १३ गते शुक्रबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सेयरमूल्य समायोजन भएको छ । बोनस समायोजनपछि कम्पनीको सेयर प्रतिकित्ता ३५०.१४ रुपैयाँ निर्धारण गरिएको छ । नेप्सेले अघिल्लो कारोबार दिन बिहीबार प्रतिकित्ता ४१५ रुपैयाँमा कारोबार भएकोमा अन्तिम मूल्यका आधारमा कम्पनीको सेयरमूल्य समायोजन गरेको हो । ?  समग्र…