आज सेयर कारोबार बन्द

महाशिवरात्री पर्वको अवसरमा सरकारले विदा दिएसँगै आज सेयर कारोबार बन्द छ । महाशिवरात्री पर्वको अवसरमा मंगलबार सार्वजनिक बिदा दिएकाले आज सेयर बजार पनि बन्द भएको हो । सरकारले सार्वजनिक विदा दिएकाले साताको तेस्रो कारोबार दिन मंगलबार धितोपत्र बजार मात्र होइन आज सम्पूर्ण सरकारी अन्य कार्यालयहरु बन्द रहेका छन् । अब भोलि अर्थात बुधबार बिहान साढे…