रिडी हाइड्रोपावरकाे खुद नाफा ४७ करोड नजिक १, EPS १६० रुपैयाँ

रिडी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी (RHPC) ले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा ४६ करोड ९८ लाख ६५ हजार रुपैयाँ खुद नाफा कमाएको छ । गत आवको यसै अवधिमा कम्पनीले १ करोड ९३ लाख ८१ हजार रुपैयाँ मात्र नाफा कमाएको थियो । कम्पनीले कमाएको यो नाफा गत आवको यसै अवधिको तुलनामा २३२४.३५ प्रतिशत धेरै हो । कम्पनीले…