यो साता सेयर बजारमा ५.१६ प्रतिशत अर्थात १५१.३६ अंकले गिरावट आएको छ । गत साता २९३१.३४ बिन्दुमा बन्द भएको नेप्से यो साता २७७९.९८ बिन्दुमा झरेको छ । ठूला कम्पनीहरुको सूचक मापक सेन्सेटिभ इण्डेक्स २५.०२ अंक घटेर ५१८.७२ बिन्दुमा झरेको छ । गत साता दैनिक औषतमा ७ अर्ब ५६ करोड रुपैयाँ बराबरको सेयर खरिद बिक्री भएकोमा…