नेप्से प्रि-ओपनिङ्गमा १४ अंकले बढ्यो

सोमबार प्रि ओपनिङ्ग सेसनमा नै नेप्से १४.०६ अंकले बढेको छ । कारोबारमा आएका अधिकांश कम्पनीको सेयरमूल्य बढेपछि नेप्सेमा दोहोरो अंकको वृद्धि आएको हो । यस अवधिमा नेप्से १४.०६ अंकले बढेर २३९०.८१ बिन्दुमा पुगेको छ । कुल कारोबारमा आएका २० कम्पनीमध्ये १७ कम्पनीको सेयरको भाउ बढेको छ भने २ कम्पनीको मात्र घटेको छ । एक कम्पनीको…