मौद्रिक नीतिपछि २१८ अंकले ओरालो लागेको सेयर बजार सूचक मापक नेप्सेमा साताको दोस्रो दिन सोमबार ३२.२२ अंकको बाउन्स ब्याक भएको छ । राष्ट्र बैंकले मौद्रिक नीतिको समीक्षामा लगानीकर्ता असन्तुष्ट भई मनोबल कमजोर हुँदा बजार ओरालो दिशातर्फ लागेको थियो । तरलता र ब्याजदरको चेपुवामा परेको सेयर बजारमा राष्ट्र बैंकले मौद्रिक नीतिको समीक्षाले धितोकर्जामा लागू ४।१२ को…