एनएमबि लघुवित्त वित्तीय संस्थाले ९ औँ साधारण सभाको मिति तय गरेको छ । लघुवित्तको मंसिर २३ गते बसेको १२० औँ संचालक समितिको बैठकको निर्णयले पुस २६ गते सोमबारका लागि सभा आह्वान गरेको हो । सभा होटल पोखरा ग्रान्ड, पार्दी बजार पोखरामा बिहान ११ बजेबाट संचालन गरिने लघुवित्तले जनाएको छ । सभामा संचालक समितिले प्रस्ताव गरे…