इन्फिनिटी लघुवित्तको एजिएम पुस २७ गतेः २९% लाभांश अनुमोदन हुने

इन्फिनिटी लघुवित्त वित्तीय संस्था लिमिटेड (ILBS) को पाँचौं वार्षिक साधारण सभा पुस २७ गते मंगलबार बिहान १० बजे हुने भएको छ । लघुवित्त को पुस ५ गते सम्पन्न सञ्चालक समितिको बैठकले पुस २७ गते मंगलबार होटल द नारायणी, गैंडाकोट, नवलपरासीमा पाँचौं वार्षिक साधारण सभा डाकेको छ । सभाले सञ्चालक समितिको बैठकले प्रस्ताव गरे बमोजिम गत…