तेह्रथुम पावर कम्पनीको साधारण सभा पुस २८ गते

तेह्रथुम पावर कम्पनी लिमिटेड (TPC) को पुस २८ गते कम्पनीको चौथो वार्षिक साधारण सभा बोलाएको छ । कम्पनी सञ्चालक समितिको मंसिर २६ गते सम्पन्न बैठकले हार्दिक होटल बागबजार, काठमाडौंमा बिहान ९ बजे सभा बोलाएको हो । सभाले आर्थिक वर्ष २०७७।७८ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्ने, आव २०७८।७९ को लागि लेखापरीक्षकको नियुक्ती र निजको…