महिला लघुवित्तको ५० प्रतिशत लाभांश पारित

महिला लघुवित्त वित्तीय संस्थाको बुधबार सम्पन्न चौथो वार्षिक साधारण सभाले ५० प्रतिशत लाभांश अनुमोदन गरेको छ । काभ्रेको धुलिखेलमा सम्पन्न सभाले सञ्चालक समिति बैठकले प्रस्ताव गरे अनुरुप आव २०७७।७८ को मुनाफाबाट ४७.५ प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि २.५० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको हो । यस्तै सभाले कम्पनी अन्य कुनै…