ज्योति विकास बैंक (JBBLPO) ले १ लाख ८१ हजार ४७० कित्ता संस्थापक शेयर आजदेखि लिलाम बढाबढमा बिक्रीमा ल्याएको छ । बैंकले संस्थापक समूह तर्फको उक्त शेयर विद्यमान संस्थापक वा अन्य जो कोही ब्यक्ति तथा संघ संस्थाले खरीद गर्नसक्ने गरी बिक्रीमा ल्याएको हो । इच्छुक खरीद कर्ताले कात्तिक १७ गतेसम्म आवश्यक कागजात संकलन गरी बोलपत्र पेश…