महिला लघुवित्तको लाभांश संसोधन, बोनस शेयर बढ्यो

महिला लघुवित्त वित्तीय संस्था लिमिटेड (MLBSL) को लाभांश संसोधन भएको छ । नेपाल राष्ट्र बैंकको निर्देशन अनुसार लघुवित्तले यसअघि प्रस्ताव गरेको लाभांश परिमार्जन गरेको हो । लघुवित्तको कार्तिक ५ गते, शुक्रबार बसेको सञ्चालक समितिको बैठकले ४७.५० प्रतिशत बोनस र २.५० प्रतिशत नगद वितरण गर्ने नयाँ प्रस्ताव गरेको छ । यसअघि असोज २२ गते, शुक्रबार लघुवित्तले…