नेपाल इन्भेष्टर्स फोरमले अर्थमन्त्री जनार्दन शर्मालाई पत्राचार गर्दै मौद्रिक नीति २०७८ मार्फत लागू गरिएको शेयर धितो कर्जाको १२ करोडको सीमालाई तत्काल खारेज गर्न माग गरेको छ । राष्ट्र बैंकले जारी गरेको एकीकृत निर्देशिका बमोजिम १२ करोड पनि ३ वटा बैंक तथा वित्तीय संस्थाबाट लिनुपर्ने र सो सीमा व्यक्ति तथा संस्था दुबैका लागि लागू गरिएकाले सो…