बरुण हाइड्रोपावरको प्रतिशेयर आम्दानी ८३ पैसा मात्र, पीई ६६३ गुणा धेरै

बरुण हाइड्रोपावर कम्पनी लिमिटेडको गत आर्थिक वर्ष २०७७/७८ मा वार्षिक प्रतिशेयर आम्दानी ८३ पैसा कायम भएको छ । तर कम्पनीको यस अवधिमा मूल्य आम्दानी अनुपात पीई रेसियो भने असार मसान्तको मूल्यमा नै ६६३ गुणा धेरै रहेको छ । आम्दानी सुकेपनि शतप्रतिशत हकप्रदको चल्ला चलाएर कारोबारीहरुले कम चुक्ता पूँजी रहेका कारण कम्पनीको मूल्यमा चलखेल गर्दा मूल्य…