धितोपत्र बजार आज बन्द रहने

सोमबार (आज) धितोपत्र बजार बन्द रहने भएको छ । सरकारले सोमबार श्रीकृष्ण जन्माष्टमी पर्वको अवसरमा देशभर सार्वजनिक विदा सार्वजनिक विदा दिएको छ । सरकारले सार्वजनिक विदा दिएसँगै शेयर कारोबार बन्द हुने भएको हो । धितोपत्रको दोश्रो बजार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा अब मंगलबार मात्र शेयर कारोबार हुनेछ । नेपाल राष्ट्र बैंकले मार्जिक प्रकृतिको कर्जामा…