मानुषी लघुवित्तको आईपीओ बाँडफाँड भोलि, ६६ जनामा १ जनाले मात्रै शेयर पाउने

मानुषी लघुवित्त वित्तिय संस्था लिमिटेडले साउन २७ गतेदेखि साउन ३१ गतेसम्म सर्वसाधारणमा निष्कासन गरेको प्राथमिक शेयर (आईपीओ) सोमबार बिहान बाँडफाँड हुने भएको छ । लघुवित्तको शेयर बिक्री प्रबन्धक नेपाल एसबीआई मर्चेन्टले दिउको जानकारी अनुसार एसबिआई क्यापिटलको केन्द्रीय कार्यालयमा सोमबार बिहान ८ः३० बजे शेयर बाँडफाँड गरिन लागिएको हो । कम्पनीले आईपीओ बाँडफाँडका लागि भदौ ३ गते…