मध्य भोटेकोशीको शेयर शुक्रबारसम्म कति बिक्यो ?

मध्यभोटेकोशी जलविद्युत आयोजनाको शेयरमा शुक्रबारसम्म ५१ हजार १५९ वटा आवदन परेको छ । आयोजना प्रभावितहरुबाट ४ हजार ९८२ वटा र सिन्धुपाल्चोक जिल्लाका अन्य गाउँपालिकामा तथा नगर क्षेत्रमा बसोबास गर्ने बासिन्दाहरुबाट ४६ हजार १७७ वटा आवेदन परेको हो । कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटलका अनुसार शुक्रबार १ अर्ब ९ करोड ९१ लाख…