ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लिमिटेड (GILB) को नाफा गत आर्थिक वर्ष २०७७।७८ मा २८३ प्रतिशतले बढेको छ । अघिल्लो आवमा ५ करोड ९४ लाख नाफा कमाएको लघुवित्तले गत आवमा २२ करोड ७६ लाख ५४ हजार रुपैयाँ खुद नाफा कमाएको हो । नाफा बढेसँगै चुक्ता पूँजी ४३ करोड १७ लाख १० हजार रहेको लघुवित्तको वार्षिक…