कुमारी इक्विटी फण्ड (KEF) ले गत आर्थिक वर्ष २०७७।७८ को नाफाबाट इकाईधनीलाई वितरण गर्ने प्रतिफल घोषणा गरेका छ। साउन १७ गते आइतबार सम्पन्न कोष व्यवस्थापक कुमारी क्यापिटलको सञ्चालक समितिको बैठकले एक अर्बको ५ प्रतिशतले हुन आउने ५ करोड रुपैयाँ (कर सहित) नगद लाभांश वितरण गर्ने निर्णय गरेको प्रमुख कार्यकारी अधिकृत अश्विन बाबु श्रेष्ठले जानकारी दिए…