साताको चौथो कारोबार दिन बुधबार प्रि ओपनिङ्ग सेसनमा ६२ कम्पनीको शेयरमूल्य बढेपछि नेप्सेमा १६ दोहोरो अंकको सुधार देखिएको छ । आज नेप्से १५.८९ अंकले बढेर ३ हजार १२६ दशमलव ९९ अंकमा पुगेको छ । नेप्सेको प्रि ओपनिङ्ग सेसनमा आज ७३ कम्पनीको शेयर कारोबार भएको छ । जसमध्ये ६२ कम्पनीको शेयरमूल्य बढेको छ भने ८ कम्पनीको…