युनियन लाइफ इन्स्योरेन्सको साधारण शेयरमा निष्काशन सुरु भएको तीन कार्य दिनमा नै १८ लाखभन्दा बढीले आवेदन गरेका छन् । केन्द्रीय निक्षेप प्रणाली सिडिएससीका अनुसार आइतबार साँझसम्ममा इन्स्योरेन्सको शेयरमा १८ लाख १४ हजार २६५ जनाले आवेदन दिएका छन् । उल्लेखित आवेदकबाट २ अर्ब ९१ करोड ५३ लाख ६५ हजार रुपैंया बराबरको २ करोड ९१ लाख ५३…