कामना सेवाले एक अर्बको ऋणपत्र जारी गर्ने, बिक्री प्रबन्धकमा एनआईबिएल एस क्यापिटल

कामना सेवा विकास बैंकले एक अर्ब रुपैयाँ बराबरको ऋणपत्र जारी गर्ने भएको छ । जसका लागि बैंकले बिक्री प्रबन्धकको रुपमा एनआईबिएल एस क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ । बैंकले एक हजार रुपैयाँ अंकित दरका १० लाख कित्ताले हुन आउने एक अर्ब रुपैयाँ बराबरको ९ ५ केएसबिबिइएल डिबेन्चर २०८८ ऋणपत्र जारी गर्ने भएको हो । बिक्रीप्रबन्धकको…