मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेड (MERO) को बोनस शेयर नेपाल स्टक एक्चेन्ज (नेप्स) मा सूचीकृत भएको छ । नेप्सेका अनुसार कम्पनीको १४ लाख ४८ हजार ६०० कित्ता बोनस शेयर सूचीकृत भएको हो । कम्पनीले गत आर्थिक वर्ष २०७६/७७ को नाफाबाट शेयरधनीहरुलाई चुक्ता पूँजीको १६.९४ प्रतिशत बोनस शेयर र कर प्रयोजनार्थ ०.८९ प्रतिशत नगद लाभांश…