ज्योति विकास बैंक लिमिटेड (JBBL) ले असार २० गतेदेखि १ अर्ब ५० लाख रुपैयाँ बराबरको ‘ज्योति विकास बैंक बण्ड २०८७’ नामक ऋणपत्र निष्काशन तथा बिक्री खुल्ला गरेकोछ । बैंकले प्रतिइकाई १ हजार रुपैयाँको दरमा १५ लाख कित्ता ऋणपत्र बिक्री खुल्ला गरेको हो । जसमध्ये ६ लाख कित्ता (सामूहिक लगानीकोषका लागि सुरक्षित ३० हजार कित्ता) सर्वसाधारणमा…