रिलायन्स लाइफ इन्स्योरेन्सले स्वतन्त्र सञ्चालक पदमा सरिता भट्ट अधिकारीलाई नियुक्त गरेको छ । कम्पनी सञ्चालक समितिको जेठ १२ गते सम्पन्न ८७ औँ बैठकले सरीतालाई स्वतन्त्र सञ्चालक पदमा नियुक्त गर्ने निर्णय गरेको हो । उक्त बैठकले अधिकारीलाई जेठ १२ गतेदेखि लागू हुने गरी स्वतन्त्र सञ्चालकको जिम्मेवारी दिईएको कम्पनी सचिव मुना पौडेलले जानकारी दिईन् । ? समग्र…