सानिमा लाईफले ६० करोड रुपैयाँ बरारबरको आइपीओ जारी गर्ने

सानिमा लाईफ इन्स्योरेन्सले आइपीओ निष्काशनको प्रस्ताव पारित गर्न आज तेस्रो वार्षिक साधारण सभा गर्दैछ। कम्पनीको प्रधान कार्यालय कमलादी, काठमाडौंमा बिहान ११ बजे सभा आव्हान गरिएको छ । कोभिड महामारीको जोखिमलाई ध्यानमा राखी सानिमा लाईफले पनि सभा भर्चुअल माध्यमबाट हुनेछ । सभामा कम्पनीले आइपीओ निष्काशन गर्ने प्रस्ताव पेश गर्दै छ । कम्पनीले सर्वसाधारणका लागि ६० करोड…